नियम ४३
न्यायाधिकरणको आदेश पालना गर्नु पर्ने
(१) न्यायाधिकरणले मुद्दाको कारबाही र
किनाराका सन्र्दभमा मागेको विवरण सम्बन्धित कार्यालय वा निकायले शीघ्र
उपलब्ध गराउनु पर्नेछ ।
(२) न्यायाधिकरणले यस नियमावली बमोजिम दिएको आदेश वा गरेको
निर्णयको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।